काठमाडौँ-गोरखापत्रको महाप्रबन्धक पदमा हिक्मत बहादुर रावल (कैलाली) नियुक्त भएका छन्।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सञ्चार मन्त्रालयको सिफारिसमा रावललाई महाप्रबन्धक पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
त्यस्तै सुरक्षण मुद्रण कोषको कार्यकारी निर्देशकमा देवराज ढुङ्गाना (मोरङ) लाई नियुक्त गर्ने सरकारको निर्णय छ।






प्रतिक्रिया