अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक


काठमाडौं-प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज दिउँसो ३ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको हो।

बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा छलफल हुनुका साथै केही महत्वपूर्ण नियुक्ति र नीतिगत निर्णयहरू हुन सक्ने जनाइएको छ।