अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आन्तरिक राजश्व विभागको महानिर्देशकमा झक्क आचार्य

आन्तरिक राजश्व विभागको महानिर्देशकमा झक्क आचार्य


काठमाडौं- आन्तरिक राजस्व विभागको महानिर्देशकमा झक्क आचार्य नियुक्त हुनु भएको छ । अर्थ मन्त्रालयले सहसचिव आचार्यलाई विभागको महानिर्देशकमा नियुक्त गरेको हो ।

उहाँ अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख रहनु भएको थियो । यसअघि आचार्य मध्यमस्तरीय करदाता कार्यालयको प्रमुख हुनुहुन्थ्यो ।

माघ १ गतेबाट तत्कालिन महानिर्देशक विनोदबहादुर कुँवरको सरुवा भएपछि विभागको यो पद खाली थियो ।