अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आजको विनिमयदर, कुन देशको कति ?

आजको विनिमयदर, कुन देशको कति ?


काठमाडौं- शुक्रबार एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ९५ पैसा र बिक्रिदर ११६ रुपैयाँ ५५ पैसा तोकिएको छ ।

नेपाल राष्ट्र बैंकअनुसार युरापियन युरो एकको खरिददर १३९ रुपैयाँ ८९ पैसा र बिक्रिदर १४० रुपैयाँ ६२ पैसा रहेको छ । त्यस्तै,

युके पाउण्ड स्टिलिङ एकको खरिददर १६१ रुपैयाँ ४५ पैसा र बिक्रिदर १६२ रुपैयाँ २८ पैसा रहेको छ ।