अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश २ का प्रमुख झाद्वारा पद तथा गोपनियताको सपथग्रहण

प्रदेश २ का प्रमुख झाद्वारा पद तथा गोपनियताको सपथग्रहण


काठमाडौं- नवनियुक्त प्रदेश २ का प्रमुख राजेश झाले पद तथा गोपनियताको सपथग्रहण गर्नु भएको छ । उहाँले शुक्रबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको सपथ ग्रहण गर्नु भएको हो ।

सपथग्रहणमा उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्निप्रसाद सापकोटा भने सहभागी हुनु भएन ।

राष्ट्रपति भण्डारीले शुक्रबार प्रदेश २ का प्रदेश प्रमुखबाट तिलक परियारलाई बर्खास्त गरेर राजेश झालाई नियुक्त गर्नुभएको थियो ।