अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो


काठमाडौं- नेपाली बजारमा बुधबार सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ । मंगलबार ९० हजार १ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ८९ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

त्यस्तै, बुधबार चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी तोलामा १३ सय ६० रुपैयाँ निर्धारण गरिएको थियो ।