अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अदालतमा प्रचण्डले पेश गर्नुभयो लिखित जवाफ (पूर्णपाठ)

अदालतमा प्रचण्डले पेश गर्नुभयो लिखित जवाफ (पूर्णपाठ)


काठमाडौं- नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफूले अदालतको अवहेलना नगरेको जवाफ दिनुभएको छ ।

आइतबार सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्नुहुँदै प्रचण्डले लेख्नु भएको छ, ‘मैले सार्वजनिक सभामा मुद्दाका विषयमा बोलेको नभई कार्यकारिणीको बदनियत र उसको संविधानविरुद्धको कामबारे जनतालाई सुसूचित गराउने र आफ्नो धारणा व्यक्त गर्ने काम गरेको हुँ । यसबाट अदालतको अवहेलना हुनै सक्दैन ।’

पूर्णपाठ :

CamScanner 02-28-2021 11.22
CamScanner 02-28-2021 11.22
CamScanner 02-28-2021 11.22