अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्ड-नेपाल समूहद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार

प्रचण्ड-नेपाल समूहद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार


काठमाडौं : प्रचण्ड-माधव समूहले प्रतिनिधिसभा बैठक बहिस्कार गरेको छ ।

आइतबारको प्रतिनिधिसभाको बैठकमा सरकारले संसद् नभएका बेला ल्याएका अध्यादेशहरू पेस गर्ने कार्यसूची राखेको विरोधमा सो समूहले संसद् बैठक बहिस्कार गरेको हो ।

बैठक बहिस्कारसँगै प्रचण्ड-माधव समूहका सांसद संसद् भवनबाट बाहिरि निस्किएका छन् ।