अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सकियो प्रधानमन्त्रीले बोलाउनुभएको संसदीय दलको बैठक

सकियो प्रधानमन्त्रीले बोलाउनुभएको संसदीय दलको बैठक


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीलले बोलाउनुभएको संसदीय दलको बैठक सकिएको छ । केही बेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा सकिएको बैठकमा मन्त्री, सांसदलगायतको सहभागिता रहेको थियो ।

बैठकमा प्रधानमन्त्री ओलीले छिट्टै साविक एमालेको केन्द्रीय कमिटी बैठक बोलाउने बताउनुभएको छ ।

सर्वोच्च अदालतले आइतबार ऋषि कट्टेल नेतृत्वमै नेकपालाई मान्यता दिएपछि नेपाली राजनीतिमा तरंगा आएको छ ।

सर्वोच्चको सो फैसलाले तत्कालीन एमाले र माओवादी केन्द्र ब्यूँताइदिएको छ ।