अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जसपाले बोलायो संसदीय दलको बैठक

जसपाले बोलायो संसदीय दलको बैठक


काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) ले संसदीय दलको बैठक बोलाएको छ । नेता केशव झाका अनुसार
बैठक मंगलबार दिउँसो १ बजे बोलाइएको हो ।

समसामयिक राजनीतिक घटनाक्रमबारे आवश्यक धारणा तय गर्न बैठक बस्न लागेको नेता झाले जानकारी दिनुभयो ।

जसपामा ३४ जना सांसद छन् ।