अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्ड-नेपाल स्थायी समिति बैठक :

एमाले र माओवादी अलग-अलग भएर जाने निर्णय

एमाले र माओवादी अलग-अलग भएर जाने निर्णय


काठमाडौं- प्रचण्ड-नेपाल समूहको स्थायी समितिको बैठकले पूर्वएमाले र पूर्वमाओवादी केन्द्र अलगअलग भएर जाने निर्णय गरेको छ ।

पेरिसडाँडामा बसेको बैठकले एमाले एमाले र माओवादी अलग-अलग भएर जाने निर्णय गरेको हो ।

बैठकपछि पत्रकारसँग कुराकानी गर्दै वरिष्ठ नेता झलनाथ खनालले भन्नुभयो, ‘एमाले र माओवादी अब अलग-अलग रूपमा अघि बढ्ने भएका छौँ ।’

आइतबार सर्वोच्च अदालतले ऋषिराम कट्टेलको नेकपालाई आधिकारिक मान्दै एमाले र माओवादी केन्द्र ब्यूँतिएको फैसला सुनाएको थियो ।