अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जसपाको संसदीय दलको बैठक सुरू

जसपाको संसदीय दलको बैठक सुरू


काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा सुरु भएको हो ।

विकसित राजनीतिक घटनाक्रम र समसामयिक विषयवस्तुमा छलफल गर्नका लागि संसदीय दलको बैठक बसिरहेको जसपाले जनाएको छ ।

बैठकमा अध्यक्ष उपेन्द्र यादव, महन्थ ठाकुर, शरदसिंह भण्डारीलगायत उपस्थित छन् ।