अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादीतर्फ फर्किंदैनौं, ओलीलाई नै साथ दिन्छौँ : मन्त्री थापा

माओवादीतर्फ फर्किंदैनौं, ओलीलाई नै साथ दिन्छौँ : मन्त्री थापा


काठमाडौं- खानेपानी तथा सरसफाइ मन्त्री मणिचन्द्र थापाले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्षसमेत रहनुभएका केपी शर्मा ओलीलाई साथ दिने बताउनु भएको छ ।

मन्त्री थापाले एक एजेन्सीसँगको अन्तर्वार्ताका क्रममा नेपालको राजनीति केपी ओलीको नेतृत्वबाट नै अगाडि बढ्ने सम्भव रहेकोले माओवादीलाई भन्दा नेकपा एमाललेलाई नै साथ दिने बताउनु भएको हो ।

अबको राजनीतिक निकास निर्वाचनबाट मात्र सम्भव भएकोले देश निर्वाचनमा जानुपर्ने उहाँको भनाइ छ ।