अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीले बोलाउनुभयो मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्रीले बोलाउनुभयो मन्त्रिपरिषद् बैठक


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ मन्त्रिपरिषदको बैठक बोलाउनु भएको छ । आजको मन्त्रिपरिषदको बैठकमा नियमित एजेण्डामाथि छलफल हुने बताइको छ ।

मन्त्रिपरिषदको नियमित बैठक सोमबार र मंगलबार बस्ने तय भएको भए पनि यो पटक आइतबार नै बैठक बस्न लागेको हो ।