अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल-खनालको भेलामा नजान प्रधानमन्त्रीको कडा निर्देशन, कारबाही गर्ने चेतावनी

नेपाल-खनालको भेलामा नजान प्रधानमन्त्रीको कडा निर्देशन, कारबाही गर्ने चेतावनी


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल र झलनाथ खनालले आयोजना गरेको गुट भेलामा सहभागी नहुने निर्देशन दिनुभएको छ ।

बालुवाटारमा एमालेका केन्द्रीय सदस्य तथा सांसदहरुका लागि आयोजना गरिएको चियापान समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले पार्टीमा अराजकता स्वीकार्य नहुने बताउनुभयो । उहाँले पार्टी निर्णयविरुद्ध जानेलाई कारबाही गर्ने चेतावनी दिनुभयो ।