अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले बोलायो संसदीय दलको बैठक

एमालेले बोलायो संसदीय दलको बैठक


काठमाडौं- नेकपा एमालेले बिहीबार संसदीय दलको बैठक बोलाएको छ ।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार बैठक बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो ।

संसदीय दलको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने उपस्थित नहुने भएको छ ।

मंगलबार नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेलामा नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्रीले बोलाउनुभएको संसदीय दलको बैठकमा सहभागी नहुने बताउनुभएको हो ।