अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ताको पत्र प्रदेश प्रमुख कार्यालयमा पेश (विज्ञप्तिसहित)

मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ताको पत्र प्रदेश प्रमुख कार्यालयमा पेश (विज्ञप्तिसहित)


सुर्खेत- कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने नेकपा एमालेको पत्र प्रदेश प्रमुखको कार्यालयमा पेश भएको छ ।

प्रदेश प्रमुखको कार्यालयले समर्थन फिर्ताको पत्र पेश भएको जनाएको हो ।

बुधबार नेकपा एमालेको संसदीय दलको बैठकले मुख्यमन्त्री मेहन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

प्रदेश प्रमुखको कार्यालयका अनुसार नेकपा एमालेका १० जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिने पत्र पेश भएको हो । बिहीबारदेखि लागू हुने गरी समर्थन फिर्ता लिने पत्र दर्ता भएको जनाइएको छ ।

विज्ञप्ति :