अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिन्धुलीका एसपी तिमल्सिना एक महिनामै हेडक्वार्टर तानिए

सिन्धुलीका एसपी तिमल्सिना एक महिनामै हेडक्वार्टर तानिए


काठमाडौं– जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक (एसपी) आभुषण तिम्सिना सरुवा भएको एक महिनामै प्रहरी प्रधान कार्यालयमा तानिनुभएको छ ।

एसपी तिम्सिनालाई प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उहाँको ठाउँमा एसपी गोविन्द थपलियालाई सरुवा गरिएको छ ।

सरुवा भएको गएको तीन महिना नपुग्दै लगातार विवादमा परेपछि उहाँलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले बताएको छ ।