कास्की- गण्डकी प्रदेश सरकारले ३० अर्ब ३ करोड ९४ लाखको बजेट ल्याएको छ । जसमा १६ अर्ब ७३ करोड ४६ लाख पुँजीगत र १३ खर्ब ६ करोड ४७ लाख रूपैयाँ चालूतर्फ रहेको छ ।
कोभिड १९ र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै गण्डकी प्रदेश सरकारले आगामी वर्ष २०७८/७९ को लागि मंगलबार प्रदेश सभामा बजेट पेस गरेको छ ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले सभामा बजेट पेस गर्नु भएको हो । बजेटमा कोरोनाबाट प्रभावित क्षेत्रलाई पनि प्राथमिकता दिइएको छ ।
बजेटको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुस्
प्रतिक्रिया