अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गण्डकी प्रदेशको बजेट ३० अर्ब ३ करोड ९४ लाख [पूर्णपाठ]

गण्डकी प्रदेशको बजेट ३० अर्ब ३ करोड ९४ लाख [पूर्णपाठ]


कास्की- गण्डकी प्रदेश सरकारले ३० अर्ब ३ करोड ९४ लाखको बजेट ल्याएको छ । जसमा १६ अर्ब ७३ करोड ४६ लाख पुँजीगत र १३ खर्ब ६ करोड ४७ लाख रूपैयाँ चालूतर्फ रहेको छ ।

कोभिड १९ र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै गण्डकी प्रदेश सरकारले आगामी वर्ष २०७८/७९ को लागि मंगलबार प्रदेश सभामा बजेट पेस गरेको छ ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले सभामा बजेट पेस गर्नु भएको हो । बजेटमा कोरोनाबाट प्रभावित क्षेत्रलाई पनि प्राथमिकता दिइएको छ ।

बजेटको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुस्