अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वेली गीत ‘जवानी मनलाई’को सार्वजनिक

पूर्वेली गीत ‘जवानी मनलाई’को सार्वजनिक


काठमाडौं- गायक अशोक मुकारुङ र गायिका जुनि खालिङ राईको स्वरमा रहेको पूर्वेली गीत ‘जवानी मनलाई’को भिडियो सार्वजनिक भएको छ ।

जीवन मुकारुङको शब्द र कृष्णभक्त राईको सङ्गीत रहेको गीतको भिडियोमा गायक अशोक र गायिका जुनिले नै अभिनय समेत गरेका छन् ।

भिडियो दुर्गा वान्तवा र मनोज राईले छायाँकन गरेका हुन् भने जीवन मुकारुङले सम्पादन गरेका हुन् । गायिका जुनि खालिङ राईकै युट्युब च्यानलबाट भिडियो सार्वजनिक भएको हो ।