काठमाडौं- नायिका प्रियंका कार्कीलाई पुत्रीलाभ भएको छ । नायिका कार्कीले छोरीसहितको तस्वीर फेसबुकमा सार्वजनिक गर्नुभएको छ । सामाजिक संजालमार्फत प्रियंका र पति आयुष्मान देशराज जोशीले शिशुको तस्वीर राख्नुभएको छ । उहाँहरूले छोरीको नाम ‘आयंका’ कार्की जोशी राख्नुभएको छ ।








प्रतिक्रिया