अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जो बाइडेनद्वारा आयोजित सभालाई प्रधानमन्त्री देउवाको सम्बोधन (भिडियोसहित)

जो बाइडेनद्वारा आयोजित सभालाई प्रधानमन्त्री देउवाको सम्बोधन (भिडियोसहित)


काठमाडौं- अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा आयोजित सम्मेलनमा प्रधानमन्त्री शेर बहादुर देउवा सम्बोधन गर्नुभएको छ ।

बिहीबार राति आयोजित सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपालले सन् २०२२ को अप्रिलसम्म ८० प्रतिशतलाई कोभिड विरुद्धको खोप लगाइसक्ने बताउनुभएको छ । दुई मिनेट लामो उक्त सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले महामारी नियन्त्रणमा एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।