अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इटहरीका मेयर चौधरीलाई कोरोना पोजिटिभ

इटहरीका मेयर चौधरीलाई कोरोना पोजिटिभ


सुनसरी– इटहरी उपमहानगरपालिकाका मेयर द्वरिकलाल चौधरीलाई कोरोना पोजिटिभ देखिएको छ ।

शुक्रबार पीसीआर परीक्षण गर्दा पोजिटिभ देखिएपछि चौधरी होम आइसोलेसनमा रहनुभएको छ ।

स्वास्थ्यमा अरु समस्या भने देखिएको छैन ।