सुनसरी– इटहरी उपमहानगरपालिकाका मेयर द्वरिकलाल चौधरीलाई कोरोना पोजिटिभ देखिएको छ ।
शुक्रबार पीसीआर परीक्षण गर्दा पोजिटिभ देखिएपछि चौधरी होम आइसोलेसनमा रहनुभएको छ ।
स्वास्थ्यमा अरु समस्या भने देखिएको छैन ।

प्रतिक्रिया