अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेदरल्याण्डद्धारा १७ रुसी कुटनीतिज्ञलाई देश छोड्न निर्देशन

नेदरल्याण्डद्धारा १७ रुसी कुटनीतिज्ञलाई देश छोड्न निर्देशन


द हेग – नेदरल्याण्डले आफ्नो देशमा रहेका १७ रुसी कुटनीतिज्ञहरूलाई देश छाड्न निर्देशन दिएको छ ।

नेदरल्याण्डमा बसेर उनीहरूले कूटनीतिक मर्यादा र जिम्मेबारी विपरित कार्य गरेको भन्दै उनीहरूलाई स्वदेश नै फिर्ता हुन निर्देशन दिइएको हो ।

नेदरल्याण्डको विदेश मामिला मन्त्रालयले राष्ट्रिय सुरक्षाका कारणले उनीहरूलाई निष्कासित गर्नु परेको जानकारी दिएको छ ।

Skip This