अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं वडा-२७ मत गनिरहँदा केशव स्थापितलाई तेब्बर मत

काठमाडौं वडा-२७ मत गनिरहँदा केशव स्थापितलाई तेब्बर मत


काठमाडौं – नेकपा एमाले उम्मेदवार केशव स्थापितले भने जस्तै काठमाडौंको ‘कोर एरिया’ पस्दै गर्दा तेब्बर मतले अग्रता बनाएका छन्।

काठमाडौं महानगरपालिका वडा-२७ स्थित महावौद्धसहितका क्षेत्रको मत गनिरहँदा स्थापितले लौरो चुनाव चिह्नका बालेन साहलाई तेब्बर मतले पछि छाडेका हुन् ।

वडा-२७ मा दुई सय मत गन्दा स्थापितले १४६ मत ल्याएका छन् भने बालेनले तेब्बर कम अर्थात् ४३ मत मात्रै पाएका छन्।

उता नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले बालेनलाई पछ्याउँदै ४१ मत ल्याउन सफल हुनु भएको छ। अर्कातिर आँखीझ्यालका सुमन साय्मीले ३१ भोट ल्याएका छन्।