अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सशस्त्र प्रहरीका ५६ जना इन्सपेक्टर डिएसपीमा बढुवा (सुची सहित)

सशस्त्र प्रहरीका ५६ जना इन्सपेक्टर डिएसपीमा बढुवा (सुची सहित)


काठमाडौ – सशस्त्र प्रहरी बल नेपालका ५६ जना इन्सपेक्टरहरू डिएसपीमा बढुवा सिफारिस भएका छन । सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी विदुर खड्काका अनुसार बिहीबार बसेको बढुवा सिफारिस समितिको बैठकले उनीहरूको बढुवा सिफारिस गरेको हो ।
१४ वर्षदेखि इन्सपेक्टरमा कार्यरत रहेकाहरू पनि डिएसपीको बढुवमा परेका छन । बढुवा सिफारिसको एक नम्बरमा रामेश्वर श्रेष्ठ र ५६ नम्बरमा सुरज रिजाल रहेका छन ।