अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रेणु यादवद्वारा जसपाको केन्द्रीय कार्यकारिणी सदस्यबाट राजीनामा

रेणु यादवद्वारा जसपाको केन्द्रीय कार्यकारिणी सदस्यबाट राजीनामा


काठमाडौं – जनता समाजवादी पार्टीकी केन्द्रीय कार्यकारिणी सदस्य तथा केन्द्रीय सदस्य रेणु कुमारी यादवले आफ्नो पदबाट राजीनामा दिनु भएको छ ।

पार्टी अध्यक्षलाई राजीनामा पत्र बुझाउँदै यादवले कुनै पनि पदीय जिम्मेवारीमा नबस्ने बताउनु भएको हो।