अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यस्तो छ जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिको प्रतिवेदन (पूर्णपाठ)

यस्तो छ जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिको प्रतिवेदन (पूर्णपाठ)


काठमाडौं – तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति अर्थ मन्त्रालयमा प्रवेश गराई कर र भन्सारका दर हेरफेर गरेको आरोपको छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको प्रतिवदन प्रतिनिधिसभामा पेस भएको छ ।

समितिका सभापति लक्ष्मणलाल कर्णले समितिको प्रतिवेदन आज बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा पेस गर्नुभयो । बजेट निर्माणसँग सम्बन्धित कागजात मगाइएर अध्ययन गरिएको, सम्बन्धित अधिकारीहरूसँग छलफल गरिएको, सीसीटीभीको सिस्टम नै मगाएर रिकभर गरिएको लगायतका काम गरेर प्रतिवेदन तयार गरिएको कर्णले जानकारी दिनुभयो ।

समितिको १७ दिने कार्यावधिमा २३ बैठक बसेर ७५ घण्टा काम गरिएको सभापति कर्णले जानकारी दिनुभयो । यद्यपी समितिको प्रतिवेदन सर्वसम्मत भने हुन सकेन ।

प्रतिवेदनको पूर्णपाठ