अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभाको बैठक आज १ बजे,नागरिकता विधेयक पेश हुँदै

राष्ट्रियसभाको बैठक आज १ बजे,नागरिकता विधेयक पेश हुँदै


काठमाडौं- राष्ट्रियसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।
बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले सम्माननीय राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ ।

त्यस्तै, प्रतिनिधिसभाबाट पारित केही विधेयकहरुमाथि छलफल संसद सचिवालयले जनाएको छ ।

Skip This