काठमाडौं – नेपालको संघीय संसद र जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेसबीच ६ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ।
संघीय संसद भवन नयाँ बानेश्वरमा आयोजित एक कार्यक्रमबीच उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो।
समझदारी पत्रमा नेपालका तर्फबाट प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली झान्शुले हस्ताक्षर गर्नुभयाे ।
हेर्नुस् समझदारी पत्र









प्रतिक्रिया