अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चिनियाँ नेता लीले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्दै

चिनियाँ नेता लीले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्दै


काठमाडौं-चार दिने नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सुले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्दै छन् । सभामुख अग्निप्रसाद सापकोटोका निमन्त्रणामा सोमबार नेपाल आएका उनले आज राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्ने कार्यतालिका छ ।

यसअघि हिजो उनले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । अध्यक्ष ली भ्रमण सम्पन्न गरी बिहीबार बिहान विशेष विमानबाट स्वदेश फर्कने कार्यक्रम छ ।

Skip This