अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका तीन जनाविरुद्ध उजुरी आह्वान

सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका तीन जनाविरुद्ध उजुरी आह्वान


काठमाडौं-सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका तीन जनाविरुद्ध उजुरी आह्वान गरिएको छ । संघीय संसद, संसदीय सुनुवाइ समितिले संसदीय सुनुवाइको प्रक्रिया सुरु गर्दै उहाँविरुद्ध कुनै उजुरी भए ७ दिनभित्र निवेदन दिन आग्रह गरेको हो ।

सूचना दिनेले आफ्नो नाम, थर, वतन र सम्पर्क नम्बर स्पष्ट रुपमा खुलाउनुपर्ने छ । तर निजले चाहेमा परिचय गोप्य राखिने समितिले जारी गरेको सूचनामा भनिएको छ । न्यायपरिषदले न्यायाधीशका लागि नीता गौतम दीक्षित, विनोद शर्मा र दिनानाथ पराजुलीको नाम सिफारिस गरेको थियो ।

Skip This