अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाली सेनाको संरचना फेरियो , अब ८ पृतना रहने

नेपाली सेनाको संरचना फेरियो , अब ८ पृतना रहने


काठमाडौं-नेपालीले सेनाले आठ पृतना थप गरेको छ । २१ भदौमा बसेको मन्त्रिपरिषद बैठकले सेनामा पुरानो संरचना व्युँताउने नेपाली सेनाको निर्णयलाई स्वीकृती दिएको हो ।

अब सेनामा तीन जोड एक कमाण्ड संरचनासहित आठ पृतना थप हुने भएको छ । यसअघिका प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनालाई कमाण्ड संरचनामा लगेका थिए । त्यसबेला सैनिक संगठनलाई समयसापेक्ष पुनरसंरचना गर्न भन्दै पूर्वी, मध्य, पश्चिम र उपत्यका गरी चार वटा संरचना राखिएको थियो ।

हालका प्रधानसेनापति प्रभुराम शर्माले त्यसलाई उल्टाएर पूर्वी, मध्य, मध्यपूर्वी, उपत्यका, पश्चिम, मध्यपश्चिम, उत्तरपश्चिम र सुदूरपश्चिम पृतना गरी आठ पृतनाको व्यवस्था गरेका छन् ।

Skip This