अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सामी सामी गीतमा केटीकाे जोडदार : रश्मिका मन्डन्नाले भिडियो शेयर गर्दै भनिन्– म यी केटीलाई भेट्न चाहन्छु

सामी सामी गीतमा केटीकाे जोडदार : रश्मिका मन्डन्नाले भिडियो शेयर गर्दै भनिन्– म यी केटीलाई भेट्न चाहन्छु


काठमाडौं-अल्लु अर्जुन र रश्मिका मन्डनाको फिल्म ‘पुष्पा’ थियो । फिल्मसँगै गीतलाई पनि दर्शकले मन पराएका छन् ।

हालै एउटी सानी बालिकाको भिडियो सार्वजनिक भएको छ, जसमा ती बालिका फिल्म ‘पुष्पा’ को ‘सामी सामी’ गीतमा स्कुल ड्रेसमा निकै मिठो शैलीमा नाचिरहेको देखिन्छ । भिडियो सार्वजनिक हुनेबित्तिकै रश्मिका मन्डन्नाले यो भिडियो आफ्नो ट्विटरमा सेयर गर्दै केटीलाई भेट्ने इच्छा व्यक्त गरेकी छिन् । फ्यानका अलावा रश्मिकाले पनि यो क्यूट भिडियोलाई निकै मन पराएका छन् ।

सन् २०२१ मा रिलिज भएको अल्लु अर्जुनको फिल्म ‘पुष्पा’लाई मानिसहरुले निकै रुचाएका थिए । फिल्ममा साउथ अभिनेत्री रश्मिका मन्डन्ना मुख्य भूमिकामा देखिएकी थिइन् । एजेन्सी

Skip This