अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओलीद्वारा महादेव मन्दिरको दर्शन

एमाले अध्यक्ष ओलीद्वारा महादेव मन्दिरको दर्शन


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त्रिपुरेश्वरको महादेव मन्दिरको दर्शन गर्नुभएको छ ।

काठमाडौं क्षेत्र नम्बर १ का एमाले उम्मेदवार किरण पौडेलको चुनाव प्रचारको सिलसिलामा ओली त्रिपुरेश्वरको मन्दिरमा जानुभएको उहाँको सचिवालयले जनाएको छ ।

यसअघि १६ साउनमा ओली पशुपतिको गंगा आरतीमा पनि सहभागी हुनुभएको थियो ।