अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एकराज कार्की: झापा एमालेलाई बिजेता बनाउने पहिलो उम्मेदवार

एकराज कार्की: झापा एमालेलाई बिजेता बनाउने पहिलो उम्मेदवार


झापा – झापा क्षेत्र नम्बर २ को प्रदेशसभा १ मा नेकपा एमालेका उम्मेदवार एकराज कार्की निर्वाचित हुनुभएको छ ।

उहाँले सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका पुष्पराज पोखरेललाई १२ हजार ६३० मतान्तरले पराजित गर्नुभयो ।

राप्रपासँग चुनावी तालमेल गरेका कार्कीले कार्कीले १८ हजार ७३१ मत ल्याउँदा पोखरेलले ६ हजार १०१ मत पाउनु भयो ।