अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश-१ : प्रदेशसभामा एमाले पहिलो

प्रदेश-१ : प्रदेशसभामा एमाले पहिलो


विराटनगर – प्रदेश १ मा प्रदेशसभातर्फ नेकपा एमाले ठूलो दल बनेको छ। प्रदेशसभामा प्रत्यक्षतर्फ सबैभन्दा धेरै क्षेत्र जित्दै एमाले ठूलो दल बनेको हो ।

पछिल्लो मतपरिणाम अनुसार ५६ क्षेत्रमध्ये ४४ वटा क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । जसमध्ये १८ वटा क्षेत्र एमालेले जितेको छ । नेपाली कांग्रेसले १३ र नेकपा माओवादी केन्द्रले ९ वटा क्षेत्र जितेको छ । नेकपा एकीकृत समाजवादी पार्टीले २ र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले एउटा २ क्षेत्र जितेको छ ।

नेकपा एमाले

  • १. सोलुखुम्बु १ (२) : वुद्धिकुमार राजभण्डारी
  • २. मोरङ ४(१) : जयप्रकाश चौधरी
  • ३. झापा २(१) : एकराज कार्की
  • ४. झापा २(२) : तिलचन पाठक
  • ५. झापा ५(१) : हिक्मतकुमार कार्की
  • ६. झापा ५(२) : होमबहादुर थापा
  • ७. इलाम २(२) : रामबहादुर मगर
  • ८. ताप्लेजुङ १ (१) : तिलकुमार मेन्याङ्बो
  • ९. खोटाङ १ (१) : पाँचकर्ण राई
  • १०. झापा ३(२) : छविलाल चुडाल
  • ११. धनकुटा १ (१): निरन राई
  • १२. धनकुटा १ (२) : इन्द्रमणि पराजुली
  • १३. तेह्रथुम १ (१) : किशोरचन्द्र दुलाल
  • १४. मोरङ १(१) : उमकान्त गौतम
  • १५. सुनसरी १(१) : रमेश बस्नेत
  • १६. सुनसरी २(१) : रेवतीरमण भण्डारी
  • १७. मोरङ २(२) : लिलाबल्लभ अधिकारी
  • १८. संखुवासभा १(२) : विदुरकुमार लिंथेप

नेपाली कांग्रेस

  • १. झापा १(१) : गोपाल तामाङ
  • २. झापा ३ (१) : भूमिप्रसाद राजवंशी
  • ३. मोरङ ५ (१): गयानन्द मण्डल गनगाईं
  • ४. मोरङ ५(२) : अमृत अर्याल
  • ५. मोरङ ४(२) : भिम पराजुली
  • ६. मोरङ ६(२) : केदार कार्की
  • ७. मोरङ ३(१) : मानबहादुर लिम्बु
  • ८. ओखलढुंगा १ (१) : प्रदीपकुमार सुनुवार
  • ९. उदयपुर १(२) : हिमाल कार्की
  • १०. उदयपुर २(२) : रामकुमार खत्री
  • ११. ताप्लेजुङ १(२) : खगेनसिंह हाङ्गाम
  • १२. खोटाङ १(२) : भुपेन्द्र राई
  • १३. भोजपुर १(२) : विनोद वान्तवा

नेकपा माओवादी केन्द्र

  • १. ओखलढुंगा १(२) : बाबुराम गौतम
  • २. उदयपुर १(१) : राजन किराँती
  • ३. उदयपुर २(१) : नारायणबहादुर मगर
  • ४. पाँचथर १(२) : इन्द्रबहादुर आङ्बो
  • ५. सोलुखुम्बु १ (१) : गोम्बु शेर्पा
  • ६. मोरङ ६(१) : जीवन आचार्य
  • ७. मोरङ २(१) : गणेश उप्रेती
  • ८. संखुवासभा १(१) : राजेन्द्रकुमार कार्की
  • ९.  तेह्रथुम १(२) : दुर्गाप्रसाद चापागाईं

नेकपा एकीकृत समाजवादी

  • १. भोजपुर १ (१) : राजेन्द्रकुमार राई
  • २. पाँचथर १(१) : कमल जबेगु

राप्रपा

  • १.  झापा १(२) : सविना बजगाईं
  • २. झापा ४(२) : भक्तिप्रसाद सिटौला