अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चीनको विदेशमन्त्रीमा छिन ग्याङ नियुक्त

चीनको विदेशमन्त्रीमा छिन ग्याङ नियुक्त


काठमाडौं – चीनको नयाँ विदेशमन्त्रीमा छिन ग्याङ् नियुक्त हुनुभएको छ ।

हाल अमेरिकाका लागि चिनियाँ राजदूत रहेका उहाँलाई राष्ट्रपति सी चिनफिङले विदेशमन्त्री बनाएका हुन्।