अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

खानेपानीमन्त्री अब्दुल खानद्वारा पदभार ग्रहण

खानेपानीमन्त्री अब्दुल खानद्वारा पदभार ग्रहण


काठमाडौँ – खानेपानी मन्त्री अब्दुल खानले आज पदभार ग्रहण गर्नुभएको छ ।

पदभार ग्रहण गर्दै उहाँले केही नयाँ काम गर्नका लागि आफूले नचाहँदा नचाहँदै खानेपानी मन्त्रालय सम्हाल्न आइपुगेको बताउनुभयो ।