अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं उपत्यकामा देखियो बर्डफ्लू

काठमाडौं उपत्यकामा देखियो बर्डफ्लू


काठमाडौँ-काठमाडौं उपत्यकाका तीन ठाउँमा बर्डफ्लू देखिएको छ । 

ललितपुरको खुमलटार, नागर्जुन–६ रामकोट, तार्केश्वर –७, संगालछापमा बर्डफ्लू देखिएको हो । 

पशु सेवा विभागका अनुसार गत शुक्रबार कृषि अनुसन्धान परिषद् नार्कको फार्ममा पहिलो संक्रमण पुष्टि भएको थियो । 

त्यहाँ अनुसन्धानका लागि पालिएका टर्की र अरु चराहरु मर्न थालेपछि त्यसको नमुना परीक्षणमा पठाउँदा बर्डफ्लू पुष्टि भएको हो । 

बर्डफ्लू देखिएसँगै कुखुरा र अण्डा तथा दानाहरु नष्ट गर्ने काम भइरहेको छ ।