अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

करिश्मा मानन्धरको चरित्रहत्या गरेको आरोपमा डिल्लीराम खनाल पक्राउ

करिश्मा मानन्धरको चरित्रहत्या गरेको आरोपमा डिल्लीराम खनाल पक्राउ


काठमाडौँ – डिल्लीराम खनाल पक्राउ परेका छन्। युट्युव अन्तवार्तामा जथाभावी बोलेको भन्दै उनलाई केन्द्रीय साइबर ब्यूरोले पक्राउ गरेको हो ।

युट्यूव अन्तर्वार्तामा आफ्नो चरित्रहत्या भएको भन्दै अभिनेत्री करिश्मा मानन्धरले उनीविरुद्ध उजुरी दिनुभएको थियो।

डिल्लिरामले अभिनेत्री मानन्धरलाई रवि लामिछानेसँग जोडेर अमेरिकामा लिभिङ टुगेदरमा बसेको आरोप लगाएका थिए ।