अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालसँगको सीमा समस्या समाधान गर्छौं: मोदी

नेपालसँगको सीमा समस्या समाधान गर्छौं: मोदी


काठमाडौं-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सीमा समस्या समाधान गर्ने बताउनु भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा दिल्लीस्थित हैदरावाद हाउसमा संयुक्त पत्रकार सम्मेलनमा उनले नेपालसँगको सीमासहित सबै समस्या समाधान गर्ने बताउनु भयो।

सन् २०१४ मा आफू पहिलोपटक भारतको प्रधानमन्त्री भएपछि त्यसयता नेपाल-भारतको द्विपक्षीय सम्बन्धमा धेरै सुधार भएको उहाँले बताउनु भयो ।

Skip This