काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपालको चाहना सम्बोधन नभएको बताउनु भएको छ।
सामाजिक संजाल फेसबुकमा लेख्दै महासचिव पोखरेलले भारतले चाहेको विषयमा भने नेपालले आँखा चिम्लेरै सहमति जनाएको उल्लेख गर्नुभएको छ।
महासचिव पोखरेल भन्नुहुन्छ, ‘भारत भ्रमणका क्रममा नेपालको चाहनाको खासै सम्वोधन हुन सकेन। भारतले चाहेको विषयमा भने नेपालले आँखा चिम्लेरै सहमति जनायो। तर पनि भ्रमण सफल भएको भन्नुपर्ने नेपाल सरकारको विवशता ।’





प्रतिक्रिया