अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारको रवैया टुलुटुलु हेरेर बस्दैनौं: सन्तोष परियार

सरकारको रवैया टुलुटुलु हेरेर बस्दैनौं: सन्तोष परियार


काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सरकारले रवैया आफूहरू हेरेर नबस्ने चेतावनी दिनुभएको छ।

राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकको विरोध गर्दै बेतिथिको भारी आफूहरूले बोक्न नसक्ने बताउनु भयो। उहाँले भन्नुभयो, ‘संसदमा आएको बेथितिविरुद्ध आएको रास्वपाले यो कर्मको भारी बोक्ने छैनौँ। हाम्रो यसमा समर्थन छैन। यो राजनीतिक, नेपालको सुरक्षासँग जोडिएको विषय हो। संसदमा हामीलाई खास काम छ भनेर बोल्न दिइरहने अनि सरकार लुसुलुसू आफ्नो काम गर्ने ? यो रवैयालाई स्वीकादैनौं।’

नेपाली नागरिकलाई नागरिकता प्रदान गर्न रास्वपा सदन र सडकबाट संघर्ष गर्न तयार रहेको बताउनु भयो ।

Skip This