अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गाजाको अल शिफा अस्पतालमा विद्युत् कटौती हुँदा ३९ शिशुको मृत्यु

गाजाको अल शिफा अस्पतालमा विद्युत् कटौती हुँदा ३९ शिशुको मृत्यु


गाजा–प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले शनिबार अल शिफा अस्पतालमा रहेका ३९ शिशुको मृत्यु भएको जनाएको छ ।

प्यालेस्टाइनी स्वास्थ्यमन्त्री माई अल–कैलालाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार ३९ शिशुको मृत्यु भएको हो ।

स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै ती शिशुहरू ‘मृत्युको जोखिममा रहेको’ जनाएको थियो । रासस/ सिन्ह्वा

Skip This