अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लाइबेरियाको राष्ट्रपति निर्वाचनमा मतदान हुँदै

लाइबेरियाको राष्ट्रपति निर्वाचनमा मतदान हुँदै


मोनरोभिया-लाइबेरियाली जनताले नयाँ राष्ट्रपति चयनका लागि मङ्गलबार बिहान दोस्रो चरणको निर्वाचनमा मतदान सुरु गरेका छन् ।

राष्ट्रपति पदका लागि वर्तमान राष्ट्रपति जर्ज वेह र पूर्व उपराष्ट्रपति जोसेफ बोकाई बीच प्रतिस्पर्धा हुँदैछ । 

दुई शीर्षस्थ नेता बीचको प्रतिस्पर्धा रोचक हुने अनुमान छ ।-(रासस/सिन्ह्वा)