अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीद्वारा पुष्पलालको शालिकमा माल्यार्पण, तस्बिरहरु

अध्यक्ष ओलीद्वारा पुष्पलालको शालिकमा माल्यार्पण, तस्बिरहरु


काठमाडौँ–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी संस्थापक नेता पुष्पलाल श्रेष्ठको शालिकमा माल्यार्पण गर्नुभएको छ । 

अध्यक्ष ओलीले आज बिहान पोखरामा पुष्पलालको शालिकमा माल्यार्पण गर्नुभएको हो । 

योसँगै एमालेको मध्यपहाडी लोकमार्गको यात्रा अन्तर्गत आजको कार्यक्रम सुरु भएको छ । एमालेको मध्यपहाडी यात्रा आज कास्कीबाट लमजुङ र गोरखा पुग्नेछ ।