अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्र बैंकद्वारा विभिन्न पदमा दरखास्त आह्वान

राष्ट्र बैंकद्वारा विभिन्न पदमा दरखास्त आह्वान


काठमाडौँ–नेपाल राष्ट्र बैङ्कले रिक्त विभिन्न पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । 

रिक्त रहेका पदहरू खुला प्रतियोगिताद्वारा पूर्ति गर्न राष्ट्र बैङ्कले आवेदन माग गरेको हो । 

आज एक सूचना जारी गर्दै बैङ्कले सहायक निर्देशकदेखि सहायक द्वितीयसम्मका पद पूर्तिका लागि कर्मचारी मागेको हो । 

तोकिएको दस्तुर तिरी अनलाइनमार्फत पुस २७ गतेसम्म आवेदन दिन सकिनेछ भने दोब्बर दस्तुरमा माघ ४ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।