अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवातर्फ दरखास्त आह्वान

अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवातर्फ दरखास्त आह्वान


काठमाडौँ–बागमती प्रदेश लोक सेवा आयोगले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । 

आयोगले आज सूचना जारी गर्दै अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवातर्फका लागि दरखास्त आह्वान गरेको हो । 

आयोगले नवौँ, आठौँ र सातौँ तहका पदहरूमा आवेदन माग गरिएको छ ।