अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रहरी सहायक हवलदारको सरुवा (सूचीसहित) 

प्रहरी सहायक हवलदारको सरुवा (सूचीसहित) 


काठमाडौँ–नेपाल प्रहरीका सहायक हवलदारको सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले ४ हजार ९२ जना सहायक हवलदारको एकैपटक सरुवा गरेको हो ।  

उनीहरुले माघ महिनाको तलब सुविधा हाल सरुवा भएको दरबन्दीबाट पाउने कार्यालयले जनाएको छ ।